काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५६ वर्षको राजनीतिक जिवनमा कुनै कुरा झुटो नबोलेको दावी गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विपक्षीहरुमाथि एमालेले लगाएको आरोपपनि सही आरोपमात्र रहेको दावी गरे । एमालेले सहि आरोप लगाउँदा विपक्षीहरुलाई भने रिस उठ्ने गरेको उनले सुनाए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology