Logo

२०८३, आश्विन १०गते


images
images

घाँटीमा लिची अड्किएर बालकको मृत्यु

घाँटीमा लिची अड्किएर बालकको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • घाँटीमा लिची अड्किएर बालकको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    सिन्धुली। लिचीको दाना घाँटीमा अड्किएर सिन्धुलीमा १ जना बालकको मृत्यु भएको छ।

    images
    images
    images

    कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर बिहीबार राति मृत्यु भएको हो। लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।