Logo

२०८३, कार्तिक २६गते


images
images

पहिरोले बेशीशहर चामे सडकखण्ड अवरुद्ध

पहिरोले बेशीशहर चामे सडकखण्ड अवरुद्ध

images
  • पहिरोले बेशीशहर चामे सडकखण्ड अवरुद्ध
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । निरन्तर वर्षा पछि आएको पहिरोले बेशीशहर चामे सडकखण्ड अवरुद्ध भएको छ ।

    images
    images
    images

    लमजुङको बेशीशहर नगरपालिका-६ स्थित खरखरे भीरमा ठूलो पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरोले ठूलाठूला ढुङ्गाहरु सडकमा खसेका छन् भने सडकको खण्ड भासिएर नदी किनारमा पुगेको छ । खरखरे भीरलगायत सिम्पानी, आँगेमा पनि पहिरोले सडक अवरुद्ध बनाएको छ ।

    images
    images
    images

    अवरुद्ध सडक खुलाउन डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयको स्काभेटर, डोजरले प्रयास भइरहेको जनाइएको छ । उक्त स्थानमा विगतमा पनि पहिरो गएर यात्रुले नियमित सास्ती खेप्दै आएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चामे सडकखण्ड अवरुद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।