Logo

२०८३, कार्तिक २७गते


images
images

नेपाल सरकारको मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त

नेपाल सरकारको मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त

images
  • नेपाल सरकारको मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त
    images

    काठमाडौ । नेपाल सरकारको मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन् ।सिंहदरबारमा मन्त्रिपरिषद्को पौने दस बजे बसेको बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

    images
    images
    images

    प्रधानमन्त्री कार्यालयमा सचिव पदमा कार्यारत अर्याल यही असार २ गते देखि पाँचवर्षे कार्यकालबाट अवकाश पाउँदै थिए ।

    images
    images
    images

    हालका मुख्यसचिव शंकरदास वैरागीलाई भने सरकारले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा नियुक्त गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।