Logo

२०८३, कार्तिक २७गते


images
images

त्रिभुवन विमानस्थलको गेटनजिकै गोली चल्यो, लागुऔषध कारोबारी घाइते

त्रिभुवन विमानस्थलको गेटनजिकै गोली चल्यो, लागुऔषध कारोबारी घाइते

images
  • त्रिभुवन विमानस्थलको गेटनजिकै गोली चल्यो, लागुऔषध कारोबारी घाइते
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै गोली चलेको छ ।शम्भु मार्गमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी विकास भगतमाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी भगतलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको हो ।

    images
    images
    images

    भगतको घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । भारतीय नागरिक विकास भगतको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ ।केएमसी अस्पतालमा उपचारका लागि लगिएको उनको नाम भने खुलिनसकेको ब्युरोले जनाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोली चल्यो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।