Logo

२०८३, कार्तिक २६गते


images
images

‘राजदरबार’ मानिने पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

‘राजदरबार’ मानिने पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

images
  • ‘राजदरबार’ मानिने पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका फेवाताल किनार लेकसाईडमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

    images
    images
    images

    गणतन्त्र दिवसको अवसर पारेर स्वदेशी तथा विदेशी नागरिकका लागि रत्न मन्दिर आशिंक रुपमा खुला गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले एक कार्यक्रमकाबीच रत्न मन्दिर खुल्ला गरेका हुन् ।

    images
    images
    images

    स्थानीय, पोखरा महानगरपालिका र प्रदेश सरकारको प्रयास पछि यो खुला गरिएको हो ।तत्कालीन राजा महेन्द्र शाहले कान्छी रानी रत्नको नामबाट २०१५ सालमा रत्न मन्दिरको निर्माण गरेका थिए । यसलाई तत्कालीन समयमा राजाहरूले पोखरा आउँदा विश्राम गर्ने थलोका रूपमा प्रयोग गर्ने गरेका थिए ।

    images
    images

    रत्न मन्दिरको खुलापनले पोखराको पर्यटन प्रवर्दन र पर्यटकहरूको बसाइ लम्ब्याउन योगदान पुग्ने विश्वास गरिएको छ 

    ११४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।