Logo

२०८३, कार्तिक २७गते


images
images

छत्रकाेट गाउँपालिकाकाे एक वर्षे उपलब्धि सार्वजनिक 

छत्रकाेट गाउँपालिकाकाे एक वर्षे उपलब्धि सार्वजनिक 

images
  • छत्रकाेट गाउँपालिकाकाे एक वर्षे उपलब्धि सार्वजनिक 
    images

    गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले एक बर्षे उपलब्धि सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष रामप्रसाद पाण्डेले एक बर्षमा उल्लेखनीय काम गरेको दाबी गरे ।

    images
    images
    images

    नागरिक सहायता कक्ष देखि पालिकाको प्रसासकिय भवन निर्माण प्रक्रिया पुरा गरेको सम्मका करिब ५० वटा उपलब्धी सार्वजनिक गर्दै, निर्वाचित भएको १ बर्षमा धेरै उपलब्धी हाँसिल गर्न सफल भएको उनले बताए ।

    images
    images
    images

    स्वास्थ्यको क्षेत्रमा परिणाममुखी काम गरेकोेको,स्थानियको न्युनतम बिद्धुत महसुल छुट गरेको, एक बर्षको अवधिमा केही सडकहरु पक्की गरेको, पालिकाको प्रसासकिय भवन निर्माण प्रक्रिया अगाडी बढाएकोे, २ वटा नयाँ एम्बुलेन्स खरिद गरि सुत्केरीको लागि निशुल्क एम्बुलेन्स संचालनमा ल्याएको,बर्षायाममा पहिरोका कारण अवरुद्ध हुने स्थानिय सडक तत्काल सुचारु गर्न डोजर खरिद गरिएको, १५ सैयाको अस्पताल निर्माणको लागि जग्गा प्रप्ती गरेको, जिपलाइन निर्माण प्रक्रिया लगायतका कामहरु गरेको अध्यक्ष पाण्डेले बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छत्रकाेट गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।