Logo

२०८३, कार्तिक २६गते


images
images

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको सरुवा गुल्मीमा

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको सरुवा गुल्मीमा

images
  • कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको सरुवा गुल्मीमा
    images

    राजेश  पराजुली, पोखरा । पोखरा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको सरुवा भएको छ । उनको गुल्मीमा सरुवा गरिएको हो । गृह मन्त्रालयले ९ सहसचिव र १३ जना उपसचिवसहित २२ कर्मचारीको सरुवा गर्दा कास्कीका प्रजिअ केसीको पनि सरुवा भएको हो । 

    images
    images
    images

    केसीको स्थानमा गृहमन्त्रालयबाट वासुदेव घिमिरे आउने भएका छन् । केसी गत भदौ २९ गते कास्कीमा सरुवा भइ आएका थिए 
    सरुवाको सूची अनुसार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु हेरफेरमा परेका छन् ।

    images
    images
    images

    जसमा सहसचिव खटाइने जिल्ला धादिङ, ललितपुर, कास्की, अछाम, अर्घाखाँची, गुल्मी र उपसचिव खटाइएका जिल्लामा रुकुम पूर्व र तेह्रथुमका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन भएका छन् ।

    images
    images

    सरुवाको सूची अनुसार, ललितपुरका प्रजिअ जयनारायण अचार्यलाई गृहमा तानिएको छ भने त्यहाँ रुद्रप्रसाद पण्डितलाई खटिएका छन् । पण्डित पञ्जीकरण विभागका महानिर्देशक थिए । पण्डितको ठाउँमा झक्कप्रसाद आचार्यलाई पठाइएको छ ।

    यस्तै, सहसचिव बद्रिनाथ पाण्डेलाई धादिङ र हालैमात्र गृहमा भित्रिएका शिवराम न्यौपानेलाई अछाम खटाइएको छ भने कमलराज ढकाललाई अर्घाखाँची पठाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रमुख जिल्ला अधिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।