Logo

२०८३, कार्तिक २६गते


images
images

आँबुखैरेनी गाउँपालिकाद्वारा बिरामीलाई औषधी उपचार खर्च र परिचयपत्र वितरण

आँबुखैरेनी गाउँपालिकाद्वारा बिरामीलाई औषधी उपचार खर्च र परिचयपत्र वितरण

images
  • आँबुखैरेनी गाउँपालिकाद्वारा बिरामीलाई औषधी उपचार खर्च र परिचयपत्र वितरण
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । तनहुँको आँबुखैरेनी गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार खर्च र परिचयपत्र वितरण गरेको छ ।

    images
    images
    images

    गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरी बिरामीहरुलाई आफ्नै स्रोतबाट औषधी उपचार खर्च र परिचयपत्र वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले २५ जना त्यस्ता बिरामीलाई औषधी उपचार खर्च र परिचयपत्र वितरण  गरे। गाउँपालिकाले ती बिरामीलाई मासिक रु पाँच हजार औषधी खर्च प्रदान गर्न थालेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।