Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

चैत्र २६ गते बिहिबार, श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

चैत्र २६ गते बिहिबार, श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • चैत्र २६ गते बिहिबार, श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र २६  गते बिहिबार । तदनुसार ८ अप्रिल  २०२१ । श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष राशि - समय उत्तम रहला ।हिम्मतका सा‌थ कार्य छेत्रमा उन्नति गरियेला  । ब्यापार ब्याबशाय काम धन्दा मा लाभ होला । शिक्षा तथा बौद्दिक छेत्रमा लाभ होला ।पारिवारिक मिलन पनि हर्सोल्लास का साथ होला ।

    images
    images
    images

    बृषभ राशि - समय मध्यम रहला । हर्सोल्लासका साथ सुरुवाति गरिहेका कामहरु पनि बिचमै रोकियेला ।अाकस्मिक दुर्घटना पनि बन्नसक्ने छ । हितसत्रुको सामना पनि गर्नु पर्ला । संयमित भइ काम लिनु पर्ला ।

    images
    images
    images

    मिथुन राशि - समय उत्तम  रहला । रजकीय पक्षबाट सम्मान होला  ।उच्च अधिकारि बाट पनि लाभ रहला ।ग्यानको बृद्दि होला । सामाजिक सेवामा मनजाला । शिक्षा छेत्रमा रुचि बढला ।  धार्मिक यात्राको पनि योग रहेको छ ।

    कर्कट राशि- समय तेति अनुकुल नरहला  । बिबिध प्रयत्न गरेता पनि कार्य गत छेत्रमा अबरोध सत्रु हावि रहलान । प्रशाशनिक छेत्र पनि कस्ट मय बनला ।झुटाअारोप पनि लाग्न सक्ला।

    सिंह राशि -  समय अाफ्नो पक्षमा होला स्वजन वा सहयात्रि हरबाट पनि लाभ होला ।मनमा प्रशन्नता हुने छ ।ब्यापार बिजनेसमा पनि लाभ होला ।

    कन्या राशि -  समय मध्यम रहला कठिन पुर्बक काम हरु बन्ने छन वा कठिन पुर्बक हुने छन । परिवारमा खुशिको माहोल  बन्ला । इसटदेबको स्मरण लाभ रहला ।

    तुला राशि - समय मध्यम छ । मन खिन्न रहला । आटेका काम अधुरा रहलान ।  मुसाफरि को योग रहला । पुराना साथिभाई संग भेट होला । परिवारमा खुशिको माहोल  बन्ला ।

    बृश्चिक राशि - समयले साथ दियेको छैन ।व्यावहारिक पक्ष ले पनि अन।योलतामा पारेको छ एक्लो पनको महशुस  भयेको छ ।साथ सहकार पनि मिलेको छैन। इसटदेबको स्मरण लाभ रहला ।

    धनु राशि - समय उत्तम रहला ।राजकीय तथा उच्च बुद्दिजिबी सर्कल संग मिलाप तथा सम्मान पनि रहला ।बौद्दिक तथा अाध्यात्मिक छेत्रमा पनि रुचि बढला ।

    मकर राशि - समय मध्यम रहने छ ।मित्र लाभ स्वजन सहयात्रि पाटनर बाट पनि लाभ होला । कार्यबाट पनि लाभ मिल्ने छ भने बिशेष मिस्ठान्न भोज पाटि को अबशर मिल्ला । मनरुपि घोडा भने नियन्त्रण गर्नु पर्ला । 

    कुम्भ राशि - समय तेति उत्तम देखिदैनन  ।स्वजनहरु पनि विमुख हुनन् ।सत्रु हरु हावि हुनन् । आटेका काम गर्न धेरै मेहनत गर्नु पर्ला ।

    मीन राशि- अाज समय अनुकुल तेति नहोला दुख परिस्रम ब्यर्थ होला ।वा परिस्रम अनुरुप प्रतिफल नमिल्ला । साथि भाइ संग पनि केहि तितो पिरो होला संयमित रहनु वा बाणि नियन्त्रण नै उपयुक्त होला ।

    ॐ हरिशरणम् ।

    यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।