Logo

२०८३, कार्तिक २६गते


images
images

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीको विरोध प्रदर्शन

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीको विरोध प्रदर्शन

images
  • राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीको विरोध प्रदर्शन
    images

    राजेश  पराजुली, पोखरा । पोखरा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले विभिन्न विषयलाई लिएर शंख फुक्दै विरोध प्रदर्शन गरेको छ । पोखराको लखनचोकमा विहीबार उनीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

    images
    images
    images

    उक्त विरोध प्रर्दशन कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रि युवा संगठन कास्कीले विशेषगरी प्रदेश खारेजीको माग, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत अन्य भ्रष्टाचारका विषयलाई लिएर गरेको हो ।

    images
    images
    images

    पार्टीका अध्यक्ष नारायण गुरुङ्गले पछिल्लो समय देशको अर्थतन्त्र कमजोर हुनुमा यसको प्रमुख कारण भनेको नै संघीयता र भ्रष्टाचार भएको बताएका छन् । त्यसैले देशको अर्थतन्त्रलाई बलियो बनाउन संघीयतालाई खारेज गर्नुपर्ने र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने स्पष्ट पारेका छन् ।

    images
    images

    उक्त विरोध ¥यालीमा प्रर्दशनकारीहरुले “प्रदेश सरकार खारेज गर, भ्रष्टाचारीलाई कारवाही गर, गणतन्त्र चाँहिदैन, देश लुट्न पाईदैन, ३३ के.जी. सुन काण्ड कता हरायो” लगायतका नारा लगाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।