Logo

२०८३, कार्तिक २७गते


images
images

एमालेको केन्द्रीय कमिटी बैठक आजबाट, के छन एजेण्डा?

एमालेको केन्द्रीय कमिटी बैठक आजबाट, के छन एजेण्डा?

images
  • एमालेको केन्द्रीय कमिटी बैठक आजबाट,  के छन एजेण्डा?
    images

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

    images
    images
    images

    ‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले  केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो । 

    images
    images
    images

    प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार  गत २६ बैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।