Logo

२०८३, कार्तिक २७गते


images
images

वर्तमान सरकारले अर्थतन्त्र उकास्न सक्दैनः योगेश भट्टराई

वर्तमान सरकारले अर्थतन्त्र उकास्न सक्दैनः योगेश भट्टराई

images
  • वर्तमान सरकारले अर्थतन्त्र उकास्न सक्दैनः योगेश भट्टराई
    images

    काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताकामाथिको छलफलमा भाग लिँदै उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताए ।

    images
    images
    images

    उनले वर्तमान सरकारलाई विदेशी र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको दाबी गरे । उनले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्लप हुने निश्चितप्रायः रहेको बताए ।

    images
    images

    सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्न सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # योगेशकुमार भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।