Logo

२०८३, कार्तिक २७गते


images
images

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

images
  • रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन
    images

    काठमाडौँ । रास्वपा संसदीय दलको नेतामा सो पार्टीका सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

    images
    images
    images

    सो पार्टीको आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको थियो ।   बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गरिएको रास्वपाका एक नेताले जानकारी दिए । वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट प्रनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    images
    images
    images

    त्यसअघि दलको नेता रहेका डीपी अर्यालले लामिछाने निर्वाचित भएलगत्तै राजीनामा दिएका थिए । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।