Logo

२०८३, आश्विन ९गते


images
images

टीयू क्रिकेट मैदानमा सिमसिम पानीः नेपाल र यूएईबीचको खेल रोकियो

टीयू क्रिकेट मैदानमा सिमसिम पानीः नेपाल र यूएईबीचको खेल रोकियो

images
  • टीयू क्रिकेट मैदानमा सिमसिम पानीः नेपाल र यूएईबीचको खेल रोकियो
    images
    images

    काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र युएईको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको हो ।

    images
    images
    images


    खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६ रनमा क्रिजमा थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल र यूएईबीचको खेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।