Logo

२०८३, कार्तिक २६गते


images
images

स्कुटरको डिक्कीमा राखेको नगद अपरिचित महिलाले चोरी गरी फरार

स्कुटरको डिक्कीमा राखेको नगद अपरिचित महिलाले चोरी गरी फरार

images
  • स्कुटरको डिक्कीमा राखेको नगद अपरिचित महिलाले चोरी गरी फरार
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट स्कुटरमा राखेकाे ८० हजार रुपैयाँ चाेरेकाे आराेपमा पोखरा – ९ शान्तिवन बस्ने २३ वर्षीया बर्षा कामीलाई कास्की प्रहरीले पक्राउ गरेकाे छ ।
    पाेखरा १८ सराङकोट बस्ने ४८ वर्षीय आत्मा बहादुर थापाको स्कुटरको डिक्कीमा राखेको नगद ८० हजार रूपैयाँ बर्षा कामीले चाेरेकाे आराेपमा।

    images
    images
    images

    स्कुटरको डिक्कीमा राखेको नगद अपरिचित महिलाले चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत सिआरभी पृथ्वीचोक कास्कीबाट खटिएको प्रहरीले चोरीमा संलग्न कामीलाई उक्त चोरी भएको रकम सहित फेला पारी पक्राउ गरेको हो ।

    images
    images
    images

    उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।