Logo

२०८३, श्रावण २७गते


images
images

१५ बर्षिया बालिकालाई बलात्कार गरेको अभियाेगमा एक युवा पक्राउ, एक अझै फरार

१५ बर्षिया बालिकालाई बलात्कार गरेको अभियाेगमा एक युवा पक्राउ, एक अझै फरार

images
  • सेतोमसी सहकर्मी
  • १५ बर्षिया बालिकालाई बलात्कार गरेको अभियाेगमा एक युवा पक्राउ, एक अझै  फरार
    प्रतीकात्मक तस्वीर
    images
    images

    सुरज श्रेष्ठ, बिरगंज । बिरगंजमा १५ वर्षिया बालिका करणीको अभियाेगमा एक ब्यक्ति पक्राउ परेका छन् । प्रहरीले पर्सागडि नगरपालिकाका दुई अभियुक्तमध्री एक जनालाई बालिका करणी अभियोगमा पक्राउ गरेका हो । 

    images
    images
    images

    पर्साको पर्सागढी नगरपालिकाका २० बर्षिय कृष्ण पटेल र  बर्ष २० कै कमलेश सहनीले १५ बर्षीय  बालिकाको परिवारका सदस्यहरु  सुतिरहेको मौका छोपी बालिका सुत्ने कोठामा प्रवेश गरी बालिकालाई डर धम्की दिएर करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बिरगंजले बताएको छ । 

    images
    images
    images

    अभियुक्त दुई जना मध्य एकजना कमलेश सहनीले कोठाको ढोकामा कुरुवा बसी कृष्ण पटेलले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने अभियोगमा पीडितका वुवाको किटानि  जाहेरी को आधारमा अभियुक्त मध्यका कृष्ण पटेललाई मिति बिहिवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    अभियुक्तलाई जबरजस्ती करणी  सम्बन्धी कसूरमा  ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको तथा साथै फरार रहेका कमलेश सहनीको खोजतलास भइरहेको  जिल्ला प्रहरी कार्यालयले जानकारि दिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलात्कार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।