Logo

२०८३, कार्तिक २७गते


images
images

भन्सार छली ल्याइएको २१ टन चिनी प्रहरी नियन्त्रणमा

भन्सार छली ल्याइएको २१ टन चिनी प्रहरी नियन्त्रणमा

images
  • भन्सार छली ल्याइएको २१ टन चिनी प्रहरी नियन्त्रणमा
    images

    परासी।  पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याउँदै गरेको २१ टन चिनीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    भारतबाट भन्सार छली गरी ना ६ ख २९०३ नम्बरको ट्रकमा ल्याउँदै गर्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटमा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए । कारोबारमा संलग्न सिराहा धनगढीमाई-१० बस्ने वीरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    ४२० बोरा (करिब २१ हजार केजी) चिनी बरामद गरिएको र आवश्यक अनुसन्धानका लागि राजस्व कार्यलय बुटवल पठाइएको डीएसपी पाण्डेले बताए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।