Logo

२०८३, आश्विन ११गते


images
images

तनहुँ-१ को मतगणना झन्डै आधा सकिँदा कसले कति मत पाए?

तनहुँ-१ को मतगणना झन्डै आधा सकिँदा कसले कति मत पाए?

images
  • तनहुँ-१ को मतगणना झन्डै आधा सकिँदा कसले कति मत पाए?
    images
    images

    काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता फराकिलो बनाएका छन् ।

    images
    images
    images

    पछिल्लो मतपरिणाम अनुसार रास्वपाका वाग्लेले १५ हजार ९०२ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् । 

    images
    images
    images

    तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ५ हजार ८६७ मत पाएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तनहुँ १
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।