Logo

२०८३, आश्विन ११गते


images
images

स्वर्णिम वाग्लेले कटाए १० हजार मत

स्वर्णिम वाग्लेले कटाए १० हजार मत

images
  • स्वर्णिम वाग्लेले कटाए १० हजार मत
    images
    images

    काठमाडौं । तनहुँ १ को जारी मतगणनामा अहिलेसम्म १८ हजार ६ सय ६१ भोट गनेर सकिएको छ । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजार २ सय ५९ मत पाएका छन् । 

    images
    images
    images

    कांग्रेसका गोविन्द भट्टराईको  खातामा ५ हजार ३ मत परेको छ । एमालेका सर्वेन्द्र खनालले २ हजार ७ सय ९७ मत पाएका छन् । 

    images
    images
    images

    गणना जारी छ । यहाँ ६३ हजार ७ सय ५७ मत खसेको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वर्णिम वाग्ले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।