Logo

२०८३, आश्विन ९गते


images
images

`देवदह ट्यालेन्ट हन्ट’ मा  छनिए ३५ प्रतियोगी, दोस्रो अडिसन बैशाख १३ गते हुने

`देवदह ट्यालेन्ट हन्ट’ मा  छनिए ३५ प्रतियोगी, दोस्रो अडिसन बैशाख १३ गते हुने

images
  • `देवदह ट्यालेन्ट हन्ट’ मा  छनिए ३५ प्रतियोगी, दोस्रो अडिसन बैशाख १३ गते हुने
    images
    images

    रूपन्देही ।  देवदहमा जारी ‘देवदह ट्यालेन्ट हन्ट’को पहिलो अडिसनमा ३५ जना प्रतियोगी छनौट भएका छ्न् ।  

    images
    images
    images

    फरक फरक बिधामा पहिलो राउनडमा ३५ जना छानिएका छन् । छनौट हुनेमा बिनिशा पराजुली, एन्जल नेपाली, कविता काफ्ले, रोश्मा श्रेष्ठ, कृष सुनार, स्वुकृती न्यौपाने, सुशुला गुरुङ, अन्जिला गुरुङ, रचना पाण्डे, अन्सिका खाण, मेलिना पराजुली, बबिता तामाङ, अन्जली गुरुङ, दिप्सिखा थापा, रमेश बुढा, मिलन परियार, मन्जिता राना, सन्दिप परियार, करन परियार, सुजिता सर्बर्या, बन्दना परियार, सिम्रन पुन, सलुना थापा, कृतिका तिवारी, अदिती थापा, सुस्मा नेपाली, दिलिसा रोका, निमिसा कुवर, रेजिना दर्लामी, रोजि राना, अमृत आले, जिबिका रानपाल, बिन्दिय सुनार, सिम्रन पुन, बन्दना थापा रहेका छ्न्। 

    images
    images
    images

     केबी डान्स स्टुडियोको आयोजनामा शनिबार शितलनगरमा प्रतियोगिताको पहिलो राउड अडिसन सम्पन्न भएको थीयो । प्रतियोगिताको दोस्रो अडिसन बैशाख १३ गते हुने आयोजकले जनाएको छ ।

    images
    images
    images

    गायन, नृत्य, अभिनय,मोडलिङ, चित्रकला विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने यो सोमा विजयी हुनेले ५० हजार  उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद प्राप्त गर्ने केबी डान्स स्टुडियोका सञ्चालक तथा कार्यक्रम संयोजक बिक्रम परियारले बताए । कार्यक्रममा सहभागीताकालागि कुनै शुल्क नलाग्ने समेत आयोजकले जनाएको छ । 


    कार्यक्रममा उत्कृष्ट  प्रतियोगीले नगद पुरस्कार सँगै गिफ्ट ह्याम्पर, म्युजिक भिडियो सुट, फोटो सुट, डान्स वर्कसप, मोटिभेसनल क्यास, ट्राफिक नियम कक्षा,  व्यक्तिको बिकाश तालिम,  आत्मरक्षक तालिम,  मेडिकल टेस्ट, उद्घोषक तालिम, लगु चलचित्रमा खेल्ने अवसर पाउने आयोजकले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह ट्यालेन्ट हन्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।