Logo

२०८३, कार्तिक २७गते


images
images

तीनै क्षेत्रमा खस्यो मंसिरको भन्दा कम मत

तीनै क्षेत्रमा खस्यो मंसिरको भन्दा कम मत

images
  • तीनै क्षेत्रमा खस्यो मंसिरको भन्दा कम मत
    images

    काठमाडौं । आइतबार उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको छ।

    images
    images
    images

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ।

    images
    images
    images

    मंसिर ४ को चुनावमा ६७* प्रतिशत मतदान भएको यस क्षेत्रमा यसपालि ६२ प्रतिशत मात्र खसेको छ।

    images
    images

    तनहुँमा ५२ प्रतिशत र बारामा ६१ प्रतिशत मत खसेको थपलियाले बताए।

     

    तनहुँ-१ मा मंसिरमा ५३ प्रतिशत खसेको थियो भने बारा-२ मा  ६४ प्रतिशत मत खसेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।