Logo

२०८३, कार्तिक २७गते


images
images

पाल्पा बस दुर्घटना अपडेट : एकजनाको मृत्यु, ३८ जना घाइते (नामसहित)

पाल्पा बस दुर्घटना अपडेट : एकजनाको मृत्यु, ३८ जना घाइते (नामसहित)

images
  • पाल्पा बस दुर्घटना अपडेट : एकजनाको मृत्यु, ३८ जना घाइते (नामसहित)
    images

    रुपन्देही । पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा मृतक महिलाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३ सुर्यपुराकी अन्दाजी ३५ वर्षीय राधिका पौडल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

    images
    images
    images

    बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

    images
    images
    images

    दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् । घाइते सबैको पाल्पा प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको र तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ३९ जना रहेका थिए ।ghait-neme1_s7PxmvHH77.webpghaite-name-2_uCKfOhC7Ts.webp

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।