Logo

२०८३, कार्तिक २६गते


images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

images
  • गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत
    images

    राजेश  पराजुली, पोखरा । पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत गुमाएका छन् ।

    images
    images
    images

    उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा २४ मत र विपक्षमा ३५ मत परेको सभामुख  कृष्ण प्रसाद धितालले जानकारी दिए । प्रदेशसभामा ५९ सांसद उपस्थित थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।