Logo

२०८३, कार्तिक २७गते


images
images

बझाङकाे झाेता र भाणेमा ड्रागन फलकाे परिक्षण सुरु 

बझाङकाे झाेता र भाणेमा ड्रागन फलकाे परिक्षण सुरु 

images
  • बझाङकाे झाेता र भाणेमा ड्रागन फलकाे परिक्षण सुरु 
    images

    रमेश बहादुर सिंह बझाङ। बझाङमा सिउडि प्रजातिकाे फल ड्रागन फलकाे आज परिक्षण गरिएकाेछ।, जिल्लाकाे भाणे र झाेतामा रहेको करिब २ राेपनि जग्गमा राताे प्रजातिकाे ड्रागन राेपिएकाे छ।

    images
    images
    images

    कृषि ज्ञान केन्द्र बझाङ काे बार्षिक कार्यक्रम अनुसार  १० लाखकाे लागतमा याे परिक्षण गरिकाे हाे। कृषक शुरेन्द्र कठायतकाे भाणे र अबस्थि एग्रिकल्चर फार्म झाेतामा याे परिक्षण गरिएकाे थियाे। परिक्षणकाे रुपमा लगाईएकाे याे कार्यमा सम्पुर्ण लगानि कूषि ज्ञान केन्द्र बझाङकाे रहेकाेछ।

    images
    images
    images

    कन्चनपुर जिल्लाको एक नर्सरी बाट करिब ३७८ पिलर र ४०० बिरुवा आपुर्ति गरिएकाे कूषि ज्ञान बझाङ का कार्यालय प्रमुख टेक बहादुर बिष्ट ले जानकारी दिनुभयो। यो खेति समुद्र सतहबाट करिब  ८०० मिटर उचाई रहेकाे क्षेत्रमा  याे फल लगाउन सकिने प्राबिधिकहरले  सुझाव दिएका छन।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ड्रागन फल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।