Logo

२०८३, कार्तिक २६गते


images
images

गठबन्धनका शीर्ष नेता भोलि तनहुँ आउँदै, डुम्रेबजारको चुनावी सभालाई सम्बोधन गर्ने

गठबन्धनका शीर्ष नेता भोलि तनहुँ आउँदै, डुम्रेबजारको चुनावी सभालाई सम्बोधन गर्ने

images
  • गठबन्धनका शीर्ष नेता भोलि तनहुँ आउँदै, डुम्रेबजारको चुनावी सभालाई सम्बोधन गर्ने
    images

    राजेश पराजुली,  तनहुँ । तनहुँ नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ आउँदै छन् ।

    images
    images
    images

    बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ– १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु भोलि तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए ।

    images
    images
    images

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गठबन्धनका शीर्ष नेता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।