Logo

२०८३, कार्तिक २६गते


images
images

चितवनका जनताले सबै बुझेको छन,  एमालेलाई भोट दिन्छन: नेता बिष्ट

चितवनका जनताले सबै बुझेको छन,  एमालेलाई भोट दिन्छन: नेता बिष्ट

images
  • चितवनका जनताले सबै बुझेको छन,  एमालेलाई भोट दिन्छन: नेता बिष्ट
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले पुराना स्थापित राजनीतिक दलले मात्र देशको विकास गर्न सक्ने बताए।

    images
    images
    images


    चितवनको निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनको प्रचारप्रसार कार्यक्रममा सहभागी हुन आएका पूर्वमन्त्रीसमेत भएका नेता विष्टले पुराना पार्टीका नेताले मात्र विकास गर्न सक्ने देखिएको दाबी गर्दै  कहिलेकाहीँ पुराना पार्टीलाई सचेत पार्न जनताले मत नदिन सक्ने भन्दै उनले चितवनका जनताले सबै बुझेको बताए। जनताको आधारभूत आवश्यकता, भविष्य निर्माणमा एमाले मात्रै सक्षम रहेको बताए।

    images
    images
    images

    निर्वाचनमा मत दिँदा लहड र भावनामा होइन, खासमा कसले विकास गर्छ, कुन पार्टीको स्थायित्व छ र काम गर्न सक्ने क्षमता कुन उम्मेदवारसँग छ भन्ने कुरा बुझ्नुपर्ने उनले बताए।

    images
    images

    देशमा भएका परिवर्तनमा भूमिका निर्वाह गरेका, देश निर्माणका लागि प्रस्ट खाका बोकेको, योजना भएको पार्टीले मात्र जनताको अवस्था परिवर्तन गर्न सक्ने बताए।

    उपनिर्वाचनले पार्टीको सिटमा खासै ठूलो परिवर्तन नगरे पनि आफ्ना प्रतिनिधिले जनताको आवश्यकता पूरा गर्न कुन सक्षम छ भन्ने कुरा बुझ्नुपर्ने बताए। “उपनिर्वाचन किन भएको छ, कसको कारणले भएको हो भन्ने कुरा मतदाताले ख्याल गर्नुपर्छ,।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेता बिष्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।