Logo

२०८३, कार्तिक २७गते


images
images

नवनियुक्त परराष्ट्रमन्त्री साउद र राजदूत श्रीवास्तवबीच भेटवार्ता

नवनियुक्त परराष्ट्रमन्त्री साउद र राजदूत श्रीवास्तवबीच भेटवार्ता

images
  • नवनियुक्त परराष्ट्रमन्त्री साउद र राजदूत श्रीवास्तवबीच भेटवार्ता
    images

    काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । 

    images
    images
    images

    आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । 

    images
    images
    images

    साउद परारष्ट्रमन्त्रीमा नियुक्त भएपछि राजदूत श्रीवास्तव उनलाई भेट्न मन्त्रालय पुगेका हुन् । 

    images
    images

    भेटमा श्रीवास्तवले नवनियुक्त मन्त्री साउदलाई बधाई दिएको बताइएको छ । 

    यस्तै भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा पनि सामान्य छलफल भएको जनाइएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।