Logo

२०८३, कार्तिक २७गते


images
images

दिउँसो खेल्दै गर्दा सेती नदी खोंचमा खसेकी स्मृतिको निधन

दिउँसो खेल्दै गर्दा सेती नदी खोंचमा खसेकी स्मृतिको निधन

images
  • सेतोमसी सहकर्मी
  • दिउँसो खेल्दै गर्दा सेती नदी खोंचमा खसेकी स्मृतिको निधन
    images

    राजेश  पराजुली, पोखरा । पोखरास्थित सेती नदी खोंचमा खसेकी बालिकाको निधन भएको छ ।मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली रहेकी छन् । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्मृति आज दिउसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । उनको करिब साढे दुई घण्टाको प्रयासमा उद्धार गरि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

    images
    images
    images

    कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार स्मृति काठमाडौंमा बसेर अध्ययन गर्दै आएकी थिइन् । उनी छुट्टिमा पोखरा आएको र केही साथीसँग खेल्न जानेक्रममा सेती खोंचमा खसेकी थिइन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेती नदी खोंच
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।