Logo

२०८३, कार्तिक २७गते


images
images

शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन सम्पन्न

शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन सम्पन्न

images
  • शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन सम्पन्न
    images

    बुटवल। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गुल्मी-रुपन्देही सम्पर्क समन्वय समितीको आयोजनामा बुधबार बुटवलमा नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन भएको छ । 

    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बरालले नयाँ बर्षले नयाँ उत्साह सहित सबैको जिवनमा रचनात्मक काम बन्न सकोस् भन्दै शुभकामना दिएका थिए । उनले सम्पर्क समन्वयले पार्टी  र दुई जिल्लाको जनतासंग पुलको काम गर्न र जनपक्षीय काम गर्न समेत सुझाव दिए।

    images
    images
    images

     समितीका अध्यक्ष माधव भण्डारीको अध्यक्षता सचिव फटिक तरामुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। सम्पर्क समन्वय समितीले विभिन्न रचनात्मक  कार्यक्रम गर्दै आएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भित्तेपात्रो बिमोचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।