Logo

२०८३, आश्विन ९गते


images
images

कास्की तेक्वान्दो टोली ओपन पुम्से तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउन काठमाण्डौ प्रस्थान

कास्की तेक्वान्दो टोली ओपन पुम्से तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउन काठमाण्डौ प्रस्थान

images
  • कास्की तेक्वान्दो टोली ओपन पुम्से तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउन काठमाण्डौ प्रस्थान
    images
    images

    राजेश  पराजुली, पोखरा । “प्रथम एनटिए ओपन पुम्से तेक्वान्दो लिग च्याम्पियनसिप”मा सहभागिता जनाउन कास्की तेक्वान्दोको टोली काठमाण्डौ प्रस्थान गरेको छ । नेपाल तेक्वान्दो संघले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा सहभागी हुन कास्की तेक्वान्दोको टोली आज काठमाण्डौ प्रस्थान गरेको हो ।

    images
    images
    images

    कास्कीबाट १५ जना खेलाडीले विभिन्न उमेर समुहमा प्रतिस्पर्धा गर्ने टिमकी प्रशिक्षक रहेकी रेख मायाँ गुरुङले जानकारी दिएकी छन् । उक्त प्रतियोगितामा ८ वर्ष मुनीको खेलाडी प्रविसन गुरुङ, १०–१२ वर्ष उमेर सुमहमा एरिक राना, विश्व विक, लिजा पुन, र आरुश नेपाली र साइमान गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।

    images
    images
    images

    त्यसै गरी १२ देखि १४ वर्ष उमेर समुहमा प्रतिक्षा राना, माया गुरुङ, सुभन गुरुङ र अपिल गुरुङ रहेका छन् ।प्रतियोगितामा १४–१७ वर्ष उमेर सुमहमा मियोङ गुरुङ र सचिज विक, १७–३० वर्ष उमेर समुहमा अपर्णा अधिकारी र आयुश गुरुङ तथा ३० देखि ४० वर्ष उमेर समुहमा रेख माया आफै कोर्टमा उत्रिने भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।