Logo

२०८३, कार्तिक २७गते


images
images

प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल चयन

प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल चयन

images
  • प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल चयन
    images

    काठमाडौ । प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट श्यामलाल पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन। बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले पाेख्रेललाई अध्यक्षमा निर्विराेध निर्वाचित गरेकाे हाे।

    images
    images
    images

    त्यस्तै महासचिवमा प्रकाश थापा मगर र उपाध्यक्षमा विनोद पौडेल सचिवमा ताराप्रसाद शर्मा, गोपालप्रसाद भट्टराई र काेषाध्यक्षमा प्रज्ववल पहाडी, सचिवालय सदस्यमा महेश रिजाल निर्वाचित भएका छन्।

    images
    images
    images

    त्यसैगरी पूर्ण सदस्यमा नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोख्रेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार निर्वाचित भएका छन्।

    images
    images

    भने, वैकल्पिक केन्द्रीय सदस्यमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी, कुलदीप न्यौपाने निर्विराेध निर्वाचित हुँदा चार स्थान रिक्त राखिएकाे छ।

    त्यसैगरी सल्लाहकारमा रामनारायण सुवेदी, सुमन अधिकारी, डबल बोगटी, बैरागी जेठा, शशी सापकोटा, इश्वरी भण्डारी, भाषा शर्मा, किरण आचार्य रहेका छन।

    सम्मेलन शुक्रबार बिहानदेखि सुरु भएकाे थियाे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रगतिशील पत्रकार संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।