Logo

२०८३, कार्तिक २७गते


images
images

सहिद प्रतिष्ठानको अध्यक्षमा चापागाईं

सहिद प्रतिष्ठानको अध्यक्षमा चापागाईं

images
  • सहिद प्रतिष्ठानको अध्यक्षमा चापागाईं
    images

    काठमाडौं । सहिद प्रष्ठिान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छन् । प्रतिष्ठानको १३ औं साधारणसभाबाट चापागाइँको अध्यक्षतामा सात सदस्यदीय नयाँ कार्य समिति चयन गरेको हो ।

    images
    images
    images

    जसको उपाध्यक्षमा हेमराज शर्मा, महासचिव युवराज चौलागाइ, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन भएका छन् भने  समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी रहेको छ । 

    images
    images
    images

    प्रतिष्ठानमाताहत देशका विभिन्न स्थानमा सहिदस्मृति आवासीय विद्यालयहरु सञ्चालन हुँदै आएका छन् । साधारणसभाले उच्च तथा प्राविधिक शिक्षामा जोड दिंदै विद्यालयहरुलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । 

    images
    images

    साधारणसभाको उद्घाटन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  गरेका हुन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहिद प्रतिष्ठान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।