Logo

२०८३, कार्तिक २६गते


images
images

सौराहामा सुँड दुई टुक्रा पार्ने गरी हात्तीमाथि अज्ञात व्यक्तिद्वारा आक्रमण

सौराहामा सुँड दुई टुक्रा पार्ने गरी हात्तीमाथि अज्ञात व्यक्तिद्वारा आक्रमण

images
  • सौराहामा सुँड दुई टुक्रा पार्ने गरी हात्तीमाथि अज्ञात व्यक्तिद्वारा आक्रमण
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । सौराहामा घरपालुवा हात्तीमाथि हतियार प्रहार भएको छ।गएराति  करिब साढे ११ बजेतिर हात्तीमाथि आक्रमण गरिएको थियो। अज्ञात व्यक्तिले हात्तीको सुडमा हतियार प्रहार गरी सुँड दुई टुक्रा बनाएको हात्तिका मालिक दिपक खतिवडाले बताए ।

    images
    images
    images

    खतिवडाको ४५ वर्षिय चनचनकली नामको हात्तीलाई घरमा आएर आक्रमण गरीएको हो। हात्ती पीडाले कराएपछि हेर्न पुग्दा सुँड काटिएको अवस्थामा भेटिएको खतिवडाले बताए।

    images
    images
    images

    हात्तीमाथि आक्रमण भएको जानकारी प्राप्त हुनासाथ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राबिधिक किरन रिजालको टिम घटनास्थलमा पुगेको थियो । हात्तीलाई मार्ने उद्देश्यले हात्तीको सुँड काटिएको हुन सक्ने रिजालले बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।