Logo

२०८३, कार्तिक २७गते


images
images

चितवन क्षेत्र नं २ मा २४ जनाले दर्ता गरे उम्मेदवारी

चितवन क्षेत्र नं २ मा २४ जनाले दर्ता गरे उम्मेदवारी

images
  • सेतोमसी सहकर्मी
  • चितवन क्षेत्र नं २ मा २४ जनाले दर्ता गरे उम्मेदवारी
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । बैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    images
    images
    images


    सहायक निर्वाचन अधिकृत इश्वर आचार्यका अनुसार १२ जना विभिन्न राजनीतिक दलबाट र १२ जनाले स्वतन्त्र हिसावले उम्मेदवारी दर्ता गराएका हुन् । २४ जनामा २ जना महिला छन् । उनीहरु स्वतन्त्र उम्मेदवार रहेका छन् ।

    images
    images
    images


    चैत २१ गते दावी विरोधको समय रहेको र २३ गते स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिइने दिइने उनले जानकारी दिए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन क्षेत्र नं २
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।