Logo

२०८३, आश्विन १०गते


images
images

थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

images
  • थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि
    images
    images

    काठमाडौँ । देशभर थप ३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यो तथ्याङ्क ३ दिनको एकमुस्ट विवरण हो ।

    images
    images
    images

    यही अवधिमा थप ७ जना निको पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सङ्क्रमितको सङ्ख्या १ सय ७१ पुगेको छ । मन्त्रालयका अनुसार थप ५१ हजार ९९८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोनाभाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।