Logo

२०८३, कार्तिक २५गते


images
images

बद्रीनाथ, केदारनाथ र हरिद्वारझै रुरुधामको विकास भए करोडौं हिन्दुको गन्तव्य बन्छ: ज्ञानेन्द्र शाही

बद्रीनाथ, केदारनाथ र हरिद्वारझै रुरुधामको विकास भए करोडौं हिन्दुको गन्तव्य बन्छ: ज्ञानेन्द्र शाही

images
  • सेतोमसी सहकर्मी
  • बद्रीनाथ, केदारनाथ र हरिद्वारझै रुरुधामको विकास भए करोडौं हिन्दुको गन्तव्य बन्छ: ज्ञानेन्द्र शाही
    images

    कृष्ण अन्जान, गुल्मी । प्रतिनिधीसभा सदस्य ज्ञानेन्द्र शाहीले  पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरुधामको महत्व भारतका बद्रीनाथ, केदारनाथ र हरिद्वारको बराबर रहेको उल्लेख गर्दै सोहि अनुसार रुरुधामको विकास गरिनुपर्ने बताएका छन्। 

    images
    images
    images

    पवित्र धार्मिक र ऐतिहासिक रुरुधाम विकासका दृष्टिकोणले पछि परेकाे उल्लेख गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र शाहीले चिन्ता व्यक्त गरे।

    images
    images
    images

    गुल्मी जिल्लाका विभिन्न कार्यक्रममा भागलिन आएका राप्रपा नेता शाहिले भारतका बद्री ,केदार ,हरिद्दारकाे उदाहरण दिँदै उनले भने "यदि रुरुधामलाई त्यसरी नै विकास गर्ने हाे भने कराेडौँ हिन्दुहरुकाे धार्मिक गन्तव्य बन्ने र याे क्षेत्रले आर्थिक समृद्धि हासिल गर्ने र राेजगार सिर्जना हुनेछ ।                    

    images
    images

    रुरुधाम धार्मिक पर्यटनको प्रचुर सँभावना बाेकेकाे क्षेत्र हुनाले याे क्षेत्रकाे विकास र प्रचारप्रसारमा लाग्न युवाहरूलाई सल्लाह दिए ।

    एक अर्काे प्रसँगमा साँसद शाहिले विकास बजेट कहाँ जान्छ त्यसको निगरानी गर्न युवाहरुलाई सुझाए । 
                                   
     गुल्मीआउने क्रममा रिडीबजारमा केही क्षण बसेका ज्ञानेन्द्र शाहिलाई स्थानीय रुरु फ्रेण्डस क्लब, एफ सि क्लबका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि सर्वसाधारणहरुले स्वागत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।