Logo

२०८३, कार्तिक २६गते


images
images

गोरखा अस्पतालमा अख्तियारको छापा

गोरखा अस्पतालमा अख्तियारको छापा

images
  • गोरखा अस्पतालमा अख्तियारको छापा
    images

    राजेश  पराजुली, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले गोरखा अस्पतालमा छापा मारेको छ ।

    images
    images
    images

    अख्तियारमा अस्पतालको विषयमा उजुरी परेपछि छानविन सुरु गरिएको आयोगको क्षेत्रीय कार्यालय पोखराका सूचना अधिकारी जीवनचन्द्र राइले बताए ।

    images
    images
    images

    अख्तियारले केही कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

    images
    images

    अस्पतालले खरिद गरेको औषधि, मिति नाघेका औषधि र उपचार सेवाको विषयमा अख्तियारले चासो राखेको थियो ।

    केही दिन अघि जिल्ला प्रशासन कार्यालय गोरखाले पनि गोरखा अस्पतालमा अनुगमन गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोरखा अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।