Logo

२०८३, कार्तिक २७गते


images
images

फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका २ वटा जेसिवि र २ वटा ट्रिपरहरु नगर प्रहरीको नियन्त्रणमा

फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका २ वटा जेसिवि र २ वटा ट्रिपरहरु नगर प्रहरीको नियन्त्रणमा

images
  • फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका २ वटा जेसिवि र २ वटा ट्रिपरहरु नगर प्रहरीको नियन्त्रणमा
    images

    राजेश पराजुली, पोखरा | फेवातालको सिमसार क्षेत्र पुर्ने काम गरिरहेका वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाका २ वटा ट्रिपर पोखरा महानगर प्रहरीले नियन्त्रणमा लिएको छ । फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका खतिवडाको २ वटा जेसिवि र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए । थापाका अनुसार खतिवडा महानगरको पटके कारबाहीमा परिसकेका व्यक्ति हुन् ।

    images
    images
    images

    उनले लामो समय देखी फेवातालको सिमसार क्षेत्र पुर्नका लागि प्रति रोपनी पाँच लाख रुपियाँमा लिने गरेको पाइएको छ । सिमसार क्षेत्र पुर्नका लागि उनले रातको समयमा काम गर्ने गरेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रहरीको नियन्त्रणमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।