Logo

२०८३, कार्तिक २७गते


images
images

विदेश जाने नेपालीको संख्यामा वृद्धि

विदेश जाने नेपालीको संख्यामा वृद्धि

images
  • विदेश जाने नेपालीको संख्यामा वृद्धि
    images

    काठमाडौं ।  विदेश जाने नेपालीको संख्या हरेक वर्ष बढ्दै गइरहेको छ ।विदेश गएर परिवारमा अनुपस्थित रहने नेपालीको संख्या पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेका छन् ।

    images
    images
    images

    शुकबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८ को तथ्यांकअनुसार जम्मा १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गर्छन् ।

    images
    images
    images

    जसमध्ये पुरुष ८२.२ प्रतिशत अर्थात १७ लाख ९९ हजा ६७५ र महिला १७.८ प्रतिशत अर्थात ३ लाख ९० हजार ९१७ रहेका छन् ।२०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विदेश जाने नेपाली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।