Logo

२०८३, कार्तिक २७गते


images
images

मन्त्रीपरिषद बैठक बस्दै, आजै नयाँ आईजीपी नियुक्त हुने

मन्त्रीपरिषद बैठक बस्दै, आजै नयाँ आईजीपी नियुक्त हुने

images
  • मन्त्रीपरिषद बैठक बस्दै,  आजै नयाँ आईजीपी नियुक्त हुने
    फाइल फोटो
    images

    काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ ।

    images
    images
    images

    आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाश हुँदैछन् । 

    images
    images
    images

    उनको अवकाससँगै पाँच जना एआईजीहरूको आईजीपी बन्न प्रतिस्पर्धा छ । बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।