Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

चैत्र २५ गते बुधबार, श्री शिव-पार्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

चैत्र २५ गते बुधबार, श्री शिव-पार्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • चैत्र २५ गते बुधबार, श्री शिव-पार्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

     ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र २५  गते बुधबार । तदनुसार ७ अप्रिल  २०२१ । श्री शिव पार्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष राशि - समय उत्तम रहला ।राजकीय तथा उच्च बुद्दिजिबी सर्कल संग मिलाप तथा सम्मान पनि रहला ।बौद्दिक तथा अाध्यात्मिक छेत्रमा पनि रुचि बढला ।

    images
    images
    images

    बृषभ राशि - समय अाफ्नो पक्षमा नहोला प्रारम्भमा केहि आशाका किरण देखिये ता पनि  प्रतिफल प्राप्त नहोला ।अाकस्मिक चोट पटक को भय रहला ।सजग रहनु पर्ला ।

    images
    images
    images

    मिथुन राशि - समय मध्यम रहला ।सात्विक बिचार र भावना को कदर हुनेछ । ब्यापार व्यवशायमा पनि लाभ मिल्ने छ ।मितबेइता द्वार लाभ रहला ।बाणि संयम राख्दा लाभ होला ।

    कर्कट राशि- समय मध्यम रहने छ ।मित्र लाभ स्वजन सहयात्रि पाटनर बाट पनि लाभ होला । कार्यबाट पनि लाभ मिल्ने छ भने बिशेष मिस्ठान्न भोज पाटि को अबशर मिल्ला । मनरुपि घोडा भने नियन्त्रण गर्नु पर्ला । 

    सिंह राशि - मानसम्मान,इज्जत पद प्रतिष्ठाको सुख मिल्ने संभाबना रहला।मनमा प्रशन्नता होला ।पारिवारिक तथा लामो समय टाढा रहेका मित्र हरुको मिलन होला । शिक्षा छेत्र मा पनि लाभ होला ।

    कन्या राशि - अाज समय अनुकुल तेति नहोला दुख परिस्रम ब्यर्थ होला ।वा परिस्रम अनुरुप प्रतिफल नमिल्ला ।साथि भाइ संग पनि केहि तितो पिरो होला संयमित रहनु वा बाणि नियन्त्रण नै उपयुक्त होला ।।

    तुला राशि - साधारण कुरामा पनि मन अनियन्त्रित रहला ।छर छिमेक वा नजिकका मान्छे संग पनि गर्माहट पैदा होला।मन नियन्त्रण भयेमा मित्र लाभ वा कार्या ा फाइदा रहला

    बृश्चिक राशि - बांणिको मिठश प्रयोग ले रोकियेको कार्य पनि सिद्दि होला । अार्थिक लाभ   वा अर्थ पूर्ण यात्रा  होला ।तर हित सत्रु बाट पनि अप्रत्यक्ष रुपमा कार्य बिघ्न पनि होला । ।

    धनु राशि - समय बलबान छ ।स्वजन मित्र परिवार संगको धार्मिक यात्रा रहला। मान सम्मान  रहला पद प्रतिष्ठाको कदर होला । शिक्षा छेत्रमा मन रमाउने छ। अध्यात्म छेत्रमा पनि  केहि इच्छा बढने छ

    मकर राशि - समयले साथ दियेको छैन ।व्यावहारिक पक्ष ले पनि अन।योलतामा पारेको छ एक्लो पनको महशुस  भयेको छ ।साथ सहकार पनि मिलेको छैन। इसटदेबको स्मरण लाभ रहला ।

    कुम्भ राशि - समय मध्यम छ । मन खिन्न रहला । आटेका काम अधुरा रहलान । chha तथा मुसाफरि को योग रहला । पुराना साथिभाई संग भेट होला । परिवारमा खुशिको माहोल  बन्ला ।

    मीन राशि- समय तेति उत्तम देखिदैनन  ।स्वजनहरु पनि विमुख हुनन् ।सत्रु हरु हावि हुनन् । आटेका काम गर्न धेरै मेहनत गर्नु पर्ला ।

    ॐ हरिशरणम् ।

    यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।