Logo

२०८३, कार्तिक २७गते


images
images

उपराष्ट्रपतिको मतगणना सुरु, केही समयमै परिणाम आउने

उपराष्ट्रपतिको मतगणना सुरु, केही समयमै परिणाम आउने

images
  • उपराष्ट्रपतिको मतगणना सुरु, केही समयमै परिणाम आउने
    images

    काठमाडौं । उपराष्ट्रपति चुनाव मतगणना सुरु भएको छ । संसद भवनकाे शंकर हलमा अहिले साढे ३ बजेपछि मतगाण्ना सुरु भएको हो । प्रदेश र संघीय संसदको फरक फरक स्थानमा मतगणना हुँदैछ । शुक्रबार बिहान १० बजे सुरु भएको मतदान अपराह्न ३ बजे सकिएको थियो । उपराष्ट्रपतिमा संघीय संसदका ३११ सांसद र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन् । 

    images
    images
    images

    संघीय संसदका ३३१ जना सांसदमध्ये २० जना सांसदले मतदान गरेनन् । यस्तै सातवटै प्रदेशका ५५० सांसदमध्ये ३२ जना सांसदले मतदान गरेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले घोषित रुपमै चुनावमा भाग नलिँदा ठूलो संख्यामा मत नखसेको हो । 

    images
    images
    images

    संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, ममता झा र अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपराष्ट्रपति चुनाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।