Logo

२०८३, कार्तिक २७गते


images
images

बेलायतद्धारा नेपाललाई १४ अर्ब ४० करोड सहायता

बेलायतद्धारा नेपाललाई १४ अर्ब ४० करोड सहायता

images
  • बेलायतद्धारा नेपाललाई १४ अर्ब ४० करोड सहायता
    images

    काठमाडौ । बेलायत सरकारले स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४० करोड रूपैयाँ (९ करोड पाउण्ड) सहयोग गर्ने भएको छ ।

    images
    images
    images

    बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गरेको थियो । सोलगतै बिहिबार अर्थमन्त्रालय र नेपालस्थित बेलायती राजदूतावासबीच सम्झौता भएको छ । बेलायती राजदूत निकोला पोलिट र अर्थसचिव तोयम रायाले सहायता सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    images
    images
    images


    बेलायत सरकारले गरेको सहयोग मधेस प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका स्थानीय तह मार्फत पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिने छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बेलायत सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।