Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह बाट १९ वर्षीय महिला बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

देवदह बाट १९ वर्षीय महिला बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

images
  • देवदह बाट १९ वर्षीय महिला बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
    images

    देवदह। सुनवल नगरपालिका - ७ बैरागनाथकी १९ बर्षीय सृजना राना ४ दिन देखि बेपत्ता भएकी छिन् । रुपन्देहीको देवदह- ५ बैकुण्ठनगर माइतबाट फागुन २४ गते घर जाने भन्दै हिंडेकी राना सोही दिनदेखि बेपत्ता भएकी हुन् । 

    images
    images
    images

    बेपत्ता भएको दिन खैरेनीको एक पसलमा मास्क किनेको सिसिटिभी फुटेजमा देखिएको र हालसम्म सम्पर्कमा नआएकाले र आफन्तकोमा समेत नगएकाले खोजीकार्यको लागि सहयोग गरिदिन आग्रह गरिएको हो । 

    images
    images
    images

    गहुँगोरो बर्णको उचाई ५ फुट रहेको राना बेपता हुँदा घर परिवार र आफन्तजनमा पीडा भएकोले तुरुन्त घरमा सम्पर्क गर्न समेत परिवारजनले आग्रह गरेका छन । प्रहरी समक्ष मानिस हराएको जाहेरी दिइसकेको र हाल सम्म कुनै जानकारी नभएको भन्दै खोजीकार्यको लागि सहयोग गरिदिन आग्रह गरिएको आमा मिना रानाले बताइन् ।

    images
    images
    कहीं कतै देखेको खण्डमा ९८५७०३९४२२, ९८४४७७७९२२ मा खबर गरि दिनुहुन आग्रह गरिएको छ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।