Logo

२०८३, कार्तिक २७गते


images
images

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

images
  • सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु
    images

    काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    images
    images
    images

    ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । 

    images
    images
    images

    दुर्घटनामा १९ जना घाइते भएका र उनीहरूको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले  जानकारी दिए ।

    images
    images

    घटनाको विस्तृत विवरण आउन बाँकी छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।