Logo

२०८३, आश्विन १०गते


images
images

सुनको मूल्य तोलामा ८ सयले बढ्यो

सुनको मूल्य तोलामा ८ सयले बढ्यो

images
  • सुनको मूल्य तोलामा ८ सयले बढ्यो
    images
    images

    काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ ।

    images
    images
    images

    शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख एक हजार ३ सय र चाँदीको मूल्य १ हजार २२० रुपैयाँ तोकिएको छ ।

    images
    images
    images

    बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।