Logo

२०८३, आश्विन ९गते


images
images

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले आज बिहे गर्दै

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले आज बिहे गर्दै

images
  • अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले आज बिहे गर्दै
    images
    images

    काठमाडौं । बुधबार इन्गेजमेन्ट गरेका अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज बिबाह बन्धनमा बाधिदै छन्।  

    images
    images
    images

    पन्तले इन्गेजमेन्टको तस्वीर बुधबार फेसबुकमार्फत सार्वजनिक गरेकी छन् । तस्वीरसँगै उनले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’

    images
    images
    images

    मानव र सुरक्षा विगत ६ वर्षदेखि रिलेसनसिपमा थिए । 

    images
    images
    images

    बिहीबार चितवनको सौराहमा निकट आफन्तको उपस्थितिमा उनीहरू आज बिहे गर्दैछन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुरक्षा पन्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।