Logo

२०८३, आश्विन १०गते


images
images

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

images
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट
    images
    images

    काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा तीन सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

    images
    images
    images

    आज छापवाल सुनको मूल्य एक लाख २ जजार ५००, तेजावी सुनको मूल्य एक लाख २ हजार र चाँदीको मूल्य तोलामा १२ सय ६५ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    अघिल्लो कारोबार दिन गत आइतबार छापावाल सुनको मूल्य एक लाख २ हजार ८०० र तेजावी सुनको मूल्य एक लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा १२ सय ७५ रुपयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।