Logo

२०८३, आश्विन ९गते


images
images

घरेलु टोली यूएईमाथि नेपालको सानदार जित, युएईलाई पछि पार्दै नेपाल लिग टु को पाचौं स्थानमा

घरेलु टोली यूएईमाथि नेपालको सानदार जित, युएईलाई पछि पार्दै नेपाल लिग टु को पाचौं स्थानमा

images
  • घरेलु टोली यूएईमाथि नेपालको सानदार जित, युएईलाई पछि पार्दै नेपाल लिग टु को पाचौं स्थानमा
    images
    images

    पोर्टमोरेस्बी (पिएनजी) । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले घरेलुु टोली यूएईमाथि ४२ रनको सानदार जित हात पारेको छ । नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४५ ओभरमा सबै विकेट गुमाउदै १८७ रनमै समेटिएको हो।

    images
    images
    images

    यसअघि नेपालले भीम सार्कीको ७०, आरिफ शेखको ४३, कुशल मल्लको ३२ र सन्दीप लामिछानेको २७ रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

    images
    images
    images

    नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए। त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए। 

    images
    images
    images

    आजको जितले युएई लाई पछि पार्दै नेपाल अंक तालिकामा एक स्थान माथि उक्लिएको छ।अब नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ। नेपालको ३२ खेलमा ३२ अंक भएको छ ।

    अब फागुन २५ गतेदेखि नेपालमा हुने ४ खेलमा जीत निकाल्न सके नेपाल शीर्ष ३ मा परेर सिधै विश्वकप क्वालिफायरमा पुग्ने छ भने थप २ जीत दर्ता गर्दा १ दिवसीय मान्यता जोगिने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल लिग टु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।